सदस्य Account बनाउनुहोस्

आफ्नो परिचय तथा पारिवारिक विवरण भरी Account Registration Request पठाउनुहोस्। Admin बाट पहिचान प्रमाणित भएपछि Login Account सक्रिय हुनेछ।

वंशावली अभिलेखसँग सही मिलान गर्न नाम नेपाली Unicode मा लेख्नुहोस्।
चयन गरिएको पाटोअन्तर्गतका खाल मात्र देखाइनेछन्।
पाटो थाहा नभएको अवस्थामा यो विवरण अनिवार्य हुनेछ।
English अक्षर, अंक, dot, underscore वा hyphen प्रयोग गर्नुहोस्।
कम्तीमा 8 अक्षर, ठूलो/सानो अक्षर र अंक आवश्यक।
मोबाइल नम्बर Database सँग नमिलेमा: तपाईंको अनुरोध तुरुन्त Account बन्ने छैन। तलको कारण/टिप्पणी र पहिचान पुष्टि हुने प्रमाण कागजात पठाएपछि Admin ले प्रमाणीकरण गर्नेछ।
Mobile Database सँग मिलेको अवस्थामा यो field आवश्यक पर्दैन।
कम्तीमा १ वटा प्रमाण कागजात अनिवार्य छ। आवश्यक वा उपलब्ध भए एकैपटक बढीमा ५ वटा कागजात संलग्न गर्न सक्नुहुन्छ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, बन्धु समाजको सदस्यता/परिचय प्रमाण, बाबु वा परिवारसँगको सम्बन्ध खुल्ने सरकारी कागजात वा वंश पहिचान पुष्टि गर्न सहयोग गर्ने अन्य विश्वसनीय प्रमाण संलग्न गर्न सकिन्छ।

JPG, PNG वा PDF — प्रत्येक फाइल अधिकतम 5 MB। कागजात सार्वजनिक रूपमा देखाइने छैन।