शिलालेखमा नाम लेखाउने अवसर

न्यूनतम रकम रु. १२,३४५ (बाह्र हजार तिन सय पैतालिस मात्र)

सहयोग QR Code
QR Scan गरी सहयोग गर्न सक्नुहुन्छ।

सहयोग विवरण

पहाडी पोखरेल बन्धु समाजको अगुवाईमा हाम्रो पुख्र्यौली भूमि, पहाडीहरुको विर्ता सातसय सुम्नाम, सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका स्थित निगुरेबेसीमा निर्माणाधिन कुलको मन्दिर, योगाहल एवं विन्ध्यावासीनी मन्दिर निर्माणको लागि सहयोग गरी आफ्नो नाम शिलालेखमा लेखाउन सम्पूर्ण बन्धु वर्गमा अनुरोध छ । न्यूनतम रकम रु. १२,३४५ (बाह्र हजार तिन सय पैतालिस मात्र) । यो रकममा प्रतिव्यक्ति रु. ५००० का दरले थप गर्दा परिवारका अन्य सदस्यको नाम समेत समावेश गर्दै जान सकिने छ ।
बैंक नेपाल बैंक लिमिटेड
Account Name पहाडी पोखरेल बन्धु समाज
Account Number ११२०१००००६५८००१
शाखा लगनखेल
सम्पर्क
कोषाध्यक्ष – वेदनाथ पहाडी — ९८५१२१९७२७