न्यूनतम शुल्क अनिवार्य सम्बन्धमा
पहाडी पोखरेलहरुको ऐतिहासिक प्रकाशोन्मुख दस्तावेज वंशावलीमा सम्बन्धित समितिहरुले आफ्नो विवरण राख्नको लागि न्यूनतम शुल्क अनिवार्य गरिएको जानकारी गरिन्छ ।
पहाडी पोखरेल बन्धु समाजका आधिकारिक सूचना, घोषणा, बैठक तथा कार्यक्रमसम्बन्धी विवरण।
पहाडी पोखरेलहरुको ऐतिहासिक प्रकाशोन्मुख दस्तावेज वंशावलीमा सम्बन्धित समितिहरुले आफ्नो विवरण राख्नको लागि न्यूनतम शुल्क अनिवार्य गरिएको जानकारी गरिन्छ ।
न्यूनतम रकम रु. १२,३४५ (बाह्र हजार तिन सय पैतालिस मात्र)
प्रकाशन हुन लागेको वंशावली पुस्तकमा केन्द्रिय समिति, जिल्ला समिति, उपत्यका समिति, महिला विभाग, एवं वंशावली प्रकाशन समितिको नाम, ठेगाना, पद र फोन नम्बर समावेश गरिने भएको ह...