सदस्यता विवरण

पहाडी पोखरेल बन्धु समाजको सदस्यता, शुल्क, योग्यता, आवश्यक प्रक्रिया तथा अन्य सम्बन्धित विवरण यहाँ हेर्न सकिन्छ।

साधारण सदस्य

सदस्यता शुल्क: रु. 150.00
संस्थाको उदेश्यप्रति प्रतिबद्ध भई कार्य गर्ने आत्रेय गोत्री पहाडी पोखरेल ले तोकिएको शुल्क बुझाई साधारण सदस्यता प्राप्त गर्नसक्ने छन् । यो सदस्यता वार्षिक रुपमा नवीकरण गराउनु पर्नेछ ।

योग्यता

आत्रेय गोत्री पहाडी पोखरेल

सदस्य बन्ने प्रक्रिया

साधारण सदस्य शुल्क रु. १०० र प्रवेश शुल्क रु. ५० । नविकरण शुल्क रु. १०० वार्षिक ।

भुक्तानी सम्बन्धी जानकारी

खाताको नाम : पहाडी पोखरेल बन्धु समाज
खाता नम्बर : ११२०१००००६५८००१
बैंकको नाम : नेपाल बैंक लिमिटेड
शाखा : लगनखेल संस्थाको
वा पहाडी पोखरेल बन्धु समाजको क्यु आरमा पेमेन्ट गरेर,सम्पर्क व्यक्तिलाई स्किृनसट पठाउने

सम्पर्क:
कोषाध्यक्ष – वेदनाथ पहाडी ९८५१२१९७२७

आजीवन सदस्य

सदस्यता शुल्क: रु. 5,001.00
संस्थाले तोकेबमोजिमको शुल्क बुझाई संस्थाको आजीवन सदस्यता प्राप्त गर्न सकिने छ । यो सदस्यता नवीकरण गरी रहनुपर्ने छैन ।

योग्यता

आत्रेय गोत्री पहाडी पोखरेल

सदस्य बन्ने प्रक्रिया

संस्थालाई एकमुष्ट रु. ५००१ (पाँच हजार एक रुपैया) नगदी वा सो रकम बराबरको जिन्सी सामान सहयोग पु¥याएका व्यक्तिहरु

भुक्तानी सम्बन्धी जानकारी

खाताको नाम : पहाडी पोखरेल बन्धु समाज
खाता नम्बर : ११२०१००००६५८००१
बैंकको नाम : नेपाल बैंक लिमिटेड
शाखा : लगनखेल संस्थाको
वा पहाडी पोखरेल बन्धु समाजको क्यु आरमा पेमेन्ट गरेर,सम्पर्क व्यक्तिलाई स्किृनसट पठाउने

सम्पर्क:
कोषाध्यक्ष – वेदनाथ पहाडी ९८५१२१९७२७

विशिष्ट सदस्य

सदस्यता शुल्क: रु. 20,000.00
संस्थालाई उल्लेखनीय रकम प्रदान गर्ने पहाडी पोखरेल बन्धुहरुलाई विशिष्ट सदस्यता प्रदान गरिने छ।

योग्यता

आत्रेयी गोत्री पहाडी पोखरेल

सदस्य बन्ने प्रक्रिया

संस्थालाई एकमुष्ट रु. २०,००० (विस हजार रुपैया) सहयोग गर्ने बन्धु

भुक्तानी सम्बन्धी जानकारी

खाताको नाम : पहाडी पोखरेल बन्धु समाज
खाता नम्बर : ११२०१००००६५८००१
बैंकको नाम : नेपाल बैंक लिमिटेड
शाखा : लगनखेल संस्थाको
वा पहाडी पोखरेल बन्धु समाजको क्यु आरमा पेमेन्ट गरेर,सम्पर्क व्यक्तिलाई स्किृनसट पठाउने

सम्पर्क:
कोषाध्यक्ष – वेदनाथ पहाडी ९८५१२१९७२७